६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न

गोरखा २१ जेठ – गोरखा को  पालुङटार नगरपालिका मा रहेको हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

पालुङटार ५ राधाकृष्ण मा भएको सभाले  पुन लक्षमण गिरि लाई  अध्यक्ष मा सर्बसम्मत निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा  रामचन्द्र बोगटी कोषध्याक्ष  मा नबिना अधिकारी  सचीव मा बिनोद गिरि  सदस्य मा सध्या अछामी ,सन्दिप तामाङ ,रिता श्रेष्ठ र आशिष रानाभाट गरि एक सदस्य पछि थप्ने गरि ९ सदस्य समिती गठन गरिएको छ । 

  २०७८ सालमा स्थापना भएको यस सस्था ले सामजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । दिन दुखी असाहाय लाई  सहयोग गर्ने गर्द छ । साधारणसभा मा स्थापनाकालदेखी हालसम्म को आयब्याय र भएको कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित