गोरखाको तीन पालिकाको समाजवादी विद्यार्थी युनियनले तोक्यो संयोजक

असोज ३ गोरखा– गोरखा को ३ पालिकामा समाजवादी विद्यार्थी युनियन ले सम्योजक तोकेको छ । गोरखा जिल्ला समाजबादी विद्यार्थी युनियन कार्य समितिको पदाधिकारीहरुको बैठक बसी पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकाको लागि पालिका संयोजक तोकेको छ ।
आज बसेको पदाधिकारीहरुको बैठकले पालुङटार नगरपालिकाको संयोजकमा सुनिल नेपाली, सिरानचोक गाउँपालिकाको संयोजकमा सन्तोष भट्ट र अजिरकोट गाउँपालिकाको संयोजकको लागि विशाल घलेलाई जिम्मेवारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्