जसपा एमालेसँग नजिकिएपछि बाबुरामको प्रतिक्रिया -‘राजनीतिलाई व्यापारमा झार्ने काम भयो’

प्रत्यक्षतर्फका उम्मेदवारी दर्ताको समय नजिकिएसँगै दलहरु भागबण्डालाई अन्तिम रुप दिन जुटेका छन् । सिट बाँडफाँटमा सहमति नजुट्दा सत्ता गठबन्धन टुक्रिने खतरा बढेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने साना दलहरूलाई एकीकृत गर्न जुटेको छ । गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी एमालेसँग सहकार्यको तयारीमा जुटेपछि सत्ता गठबन्धन फुट निकट पुगेको हाे । जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा सोही पार्टीका पूर्व अध्यक्ष डा बाबुराम भट्टराईले भने व्यंग्य कस्न भ्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्