६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ मा मिलन टोल बिकास समिती गठन – पालुङटार न्युज

२५ मङ्सिर गोरखा  पालुङटार नगरपालिका वडा नम्बर ८ को टोल बिकास सस्था को समितीको  अध्यक्षमा प्रदिप तिवारी चयन भएका छन् ।                                                                                 पालुङटार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपालिको अध्यक्षतामा मिलन चोक मा  बसेको भेला ले  प्रदिप तिवारी को अध्यक्षतामा  ११ सदस्यीय टोल बिकास सस्था गठन गरिएको हो । सस्था को उपाध्यक्ष मा दुर्गा बा अधिकारी सचिब मा एकमान श्रेष्ठ कोषाध्यक्ष  मा शोभा ओलिय सह सचिब मा राजेन्द्र काराखेती  र सदस्यहरुमा शुसुला काराखेती , कृष्ण श्रेष्ठ ,दुर्गा गुरुङ इश्वर रिजाल ,टिकाराम नेपाली ,सकुन्तला परियार रहेका छन् ।  उक्त सस्थाको सल्लाहकार समितिमा इच्छाकाजी श्रेष्ठ , ध्रुव शर्मा न्यौपाने ,  गणेश थापा, सिताराम उप्रेती ,केशव ओलिया  रहेका छन् ।              

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित