गोरखामा एक पुरुषद्धारा झुण्डिएर आत्माहत्या

गोरखा, ४ पुस । गोरखाको शहीद लखन गाउँपालिकामा एक पुरुषले झुण्डिएर आत्माहत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ बुङकोट गैह्री गाउँका ६६ बर्षिय दलबहादुर गुरुङले झुण्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनले घर नजिकै रहेको खिराको रुखमा नाम्लोको डोरीको प्रयोग गरी झुण्डिएर आत्माहत्या गरेको अबस्थामा फेला परेके थियो । गुरुङको आत्माहत्याको कारण भने खुल्न सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि प्रहरीले आबश्यक मुचुल्का उठाएर पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्