६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

स्याङ्जामा निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट लडेर एकजनाको मृत्यु

स्याङ्जा पौष ६ – स्याङ्जामा निर्माणाधीन अस्पताल भवनको दुई तलामाथिबाट लडेर एकजनाको मृत्यु भएको छ ।

फेदिखोला गाउँपालिका–४ सर्केटारीस्थित निर्माणाधीन अस्पतालमा काम गर्ने दाङ घर भएका ४८ वर्षीय लालबहादुर कुमालको सोही अस्पतालको दुईतला माथिबाट लडेर मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते उनको भएका गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित