६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

सिर्जनशिल टोल बिकास सस्था को गठन

पालुङटार वडा नम्बर ८ मा सिर्जनशिल टोल बिकास सस्था को गठन गरिएको छ ।

पालुङटार वडा नम्बर ८ का वडा सदस्य कृष्ण कुमाल को अध्यक्षतामा बसेको बैठक ले इमान नेपालिको अध्यक्षतामा ७ सदस्यीय टोल बिकास सस्था को गठन गरिएको उपाध्यक्ष मा सन्त बहादुर कुमाल सचिब मा चुडामणिा पाठक कोषाध्यक्ष मा गुना नेपाली सदस्यमा शंकर नेपाली , बिष्णु पौडेल , र लिला राना मगर रहेका छन् ।

उक्त कार्यक्रम मा अघिल्लो कार्यकालका सचिब देबेन्द्र कुमाल ले आम्दानी र खर्चको सम्पुर्ण विवरण पेस गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित