६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

ब्राजिलियन फुटबल स्टार पेलेको निधन

फुटबल स्टार पेलेको निधन भएको छ। ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन्। 

उनका म्यानेजर जोय प्रागाले उनको मृत्यु भएको पुष्टि गरेको समाचारमा उल्लेख छ। तीन पटक ब्राजिललाई विश्वकपको उपाधी दिलाउन योगदान पुर्‍याएका उनी गत महिना देखि अस्पताल भर्ना भएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित