७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

चिया बगानमा भेटिए युवक–युवती मृत

 माघ १०, झापा । झापाका एक चिया बगानमा युवकयुवती मृत फेला परेका छन् । जिल्लाको कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनास्थित एभरेष्ट चिया बगानमा आज बिहान उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारीम दिनुभयो । डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् ।

अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ । अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित