६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रधानमन्त्री दाहाल रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता हुँदैछ।  

भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीले पुन गृह मन्त्रालयमा दाबी गर्ने बताइएको छ। साथै सत्ता समिकरणबारे छलफल भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित