७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

तनहुँको बन्दिपुर शेराटारमा छोराले गरे आमाको हत्या

फागुन १ तनहुँ ,

तनहुँको बन्दिपुरकाे शेराटारमा छाेराले काेपिकाेपि ८४ वर्षकी आफ्नै आमाकाे हत्या गरेका छन् ।

करिब ४३ बर्षिय छाेरा राजकुमार नेपालीले ८४ बर्षिय आमा माया नेपालीको हँसियाले काेपेर हत्या गरेको मृतकको घाउ देख्दा अनुमान गरिएको वडा अध्यक्ष परमेश्वर भट्टराईले बताए । लामो समयदेखि थला परेकि आमालाइ अघिल्लो दिनमा सामाजिक सुरक्षा भत्ता लिन राजकुमारले नै लिएर बैंकमा गएका र भत्ता ल्याएदेखि नशाकाे तालमा रहेका छाेराले आमाकाे हत्या गरेपछि गाेठमा पनि आगाे लगाउँदा गाई समेत मरेको छ । हत्या गर्ने नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित