६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

व्यास–४ को चिहानडाँडामा दुर्गन्ध अवस्थामा महिलाको शव फेला

पालुङटार न्युज
गोरखा ३० जेठ 
जिल्लाको व्यास नगरपालिका–४ चिहानडाँडामा बोरामा पोको पारेको अवस्थामा महिलाको शव फेला परेको छ । घट्नास्थलमा पुगेको प्रहरी टोलीले घट्नास्थलको अनुसन्धान गरिरहेको र बिस्तृत विवरण आउँन बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार महिलाको शव दुर्गन्ध अवस्थामा फेला परेको तनहुँका एसपी अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित