६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत,एक पक्राउ

पालुङटार न्युज
दमौली ३१ जेठ   
जिल्ला तनहुँ ब्यास नगरपालिका–४  च्यानडाँडा स्थित सुवर्ण मार्ग कच्ची सडकमा मृत भेटिएकी महिलाको सनखत भएको छ ।  अंन्दाजी ३० बर्षकी मृतक महिला तनहुँकै भएकी र उक्त घट्नामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको   छ । प्रहरीले अनुसन्धान गरिरहेकाले अहिले नै सार्वजनिक गर्न नमिल्ने तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । प्रहरीले दुबै जनाको नाउँ गोप्य राखेको जनाएको छ । एक,दुई दिनमा सबै कुरा बाहिर आउने गरी प्रहरी अनुसन्धानका कार्यलाई तीब्रता दिएको बताइएको छ । उक्त मार्गको कच्ची सडकको कुनामा रहेको ढलको पानी जानको लागी बिछ्याईएको ह्युनम पाइपमा दुर्थन्धित अवस्थामा शव फेला परेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित