६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ मा जनकल्याण प्राबी को नयाँ बिद्यालय ब्यबस्थापन समिती गठन

पालुङटार न्युज

पालुङटार ३२ जेठ । पालुङटार नगरपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण प्राबी को बिद्यालय ब्यबस्थापन समिती गठन गरेको छ ।

आज बिद्यालय को प्राङ्गणमा वडा सदस्य साबित्रा सुनार को अध्यक्षतामा बसेको अभिभाकको भेला ले हेमा पुवार क्षेत्रि को अध्यक्षतामा बिद्यालय ब्यबस्थापन समिती गठन गरेको छ ।
सदस्यहरुमा

सदस्य सचिव भोजबहादुर थापा
ईश्वर बा रिजाल
नुर बा पुवार
युनि घले तामाङ
मैतिमाया नेपाली
मङिता लामा
साबित्रा सुनार
शोभा शर्मा

समिती गठनको लागि सहजीकरण नगरशिक्षा कार्यलय का प्रतिनिधि अकला माबी का शिक्षाक तारानाथ उप्रेती ले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन बिद्यालय का प्रधानाध्यापक भोजबहादुर थापाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित