६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

नक्कली नोट सहित गोरखाका एक युवक पक्राउ

गोरखा, २२ भदौ । नक्कली नोटसहित गोरखाका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका– ७ धारापानी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने गौरव थापा रहेको प्रहरीले जनाएको छ ।

३८ बर्षिय थापालाई मंगलवार पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको साथबाट एक हजारको सय वटा नक्कली नोट र दुई थान मोवाइल समेत बरामद गरिएको छ ।

पक्राउ परेका थापालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौ पठाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित