६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखामा एक पुरुष मृत्त फेला

भिमसेन थापागाउँपालिका–७ बोर्लाङ घर भई हाल उक्त स्थानमा बस्दै आएका रेग्मीको शनिबार साँझपख मृक्त शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुनभयो ।

उहाँका अनुसार दिउसो सामान्य घरायसी कुरामा श्रीमती संग झगडा गरेर घरबाट ३ः३० बजे निश्किएका रेग्मीलाई खोजतलासका क्रममा ४ः४५ बजे धादिङ तर्फको बुढी गण्डकी किनारमा मृत्त अवस्थामा फेला परेको हो ।

गोरखा र धादिङ जोड्ने दरर्बुङ पुल किनारमा फेला परेका रेग्मीले पुलमा हामफालेर आत्माहत्या गरेको हुन सक्ने अनुमान परिवार र छिमेकीले गरेका छन् । रेग्मीको शव कानूनी प्रकृया पुरा गरेर उहाँको परिवारलाई जिम्मा लगाईएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित