६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरु

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे ।

यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित