अकला माबीको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा क्षेत्रजङ भन्डारी

४ पौष गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ८ को अकला माबी को ब्यबस्थापन समितिको अध्यक्षमा क्षेत्रजङ भन्डारी चयन हुनु भएको छ ।
आज बसेको बैठकले भन्डारी लाई चयन गरेको हो । सदस्यमा शर्मिला तिवारी, गोमा कालाखेती , घनश्याम तिवारी, तारा थापा र देउ बहादुर थापा चयन भएका छन् ।
शिक्षक अभिभावक सङघ अध्यक्ष – सृजना रेग्मी कडेल चयन हुनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्