पालुङटार ३ का एक युवक बिरगंजमा मृतफेला
८ पौष गोरखा । पालुङटार नगरपालिका वडानम्बर ३ क युवक मृत अबस्थामा भेटिएको छन् ।
बर्ष २४ का हाल बिरगंज बस्दै आएका बिकास नेपाली नाम गरेका युवक आज मृत भेटिएको परिवारले जनाएको छ । मृतक के कसरी भएको हो केही नखुलेको परिवार ले बताएको छ ।
मृतक नेपालिको शब लिनको लागि नगरप्रमुख बिबस चिन्तन अजयले पालुङटार नगरपालिकाको एम्बुलेन्स पठाइसकिएको जानाकारी दिनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्