६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

भवानी क्याम्पसका प्रमुखलाई दोहोरो सुबिधा

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा  माध्यमिक तहका क्याम्पस प्रमुखले    त्रिभुवन विश्वविद्यालयकाे ‘धज्जी उडाउँदै’  दोहोरो सुबिधा  लिएका छन् ।
 
पालुङटारको एक मात्र सामुदायिक क्याम्पस भवानी बहुमुखी क्याम्पसमा माध्यमिक तहका शिक्षक क्याम्पस प्रमुख भएका हुन् । प्राध्यापक मात्रै क्याम्पस प्रमुख हुन पाउने कानुनी नियम भए पनि माध्यमिक तहका शिक्षक नै क्याम्पस प्रमुख भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित