६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

Untitled

फागुन २३ गोरखा ।  गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ को महिला सन्जालको अध्यक्षमा उषा पाण्डे चयन हुनुभएको छ।

हिजो मंगलबार पालुङ्टार नगरपालिका प्रमुख विवस चिन्तन को प्रमुख आतिथ्यातामा वडा नम्बर  ७ को वडा  कार्यलयमा भएको महिलाको भेलाले उषा पाण्डे लाई चयन गरेको हो ।भने सचीवमा शुसिला श्रेष्ठ ,कोषाध्यक्षमा  कोपिला सुनार रहनु भएको छ ।

सदस्यमा भगवती कुमाल ,अनिता गुरु,अप्सरा सुनार, साबित्रा बिक कल्पना नहर्कि, शान्ता थापा मगर , ज्ञानु ढकाल, बिष्णुमाया कुमाल, संगीता परियार,अप्सरा कुमाल,कोपिला कुमाल , कोपिला परियार, जेनिषा गुरुङ, जालुमाया कुमाल,  राधिका कुमाल

कार्यक्रममा विशिष्ट अतिथी नगरउपप्रमुख बन्दना पाण्डे वडा अध्यक्ष अर्जुन बहादुर कुमाल को उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरउपप्रमुख बन्दना पाण्डेले महिलाको हकहित र अधिकारको लागि साथै महिलाको ससक्तिकरणको लागि महिला संजाल गठन गर्न लागिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित