७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

फेवातालबाट ६ जनाको उद्धार, एकजना गम्भीर घाइते

२० फागुन, पोखरा ।  हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन्  ।

घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी छ्न् । शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए । उनका अनुसार डुंगा  ६ सवार ६ जनाको उद्धार गरिएको छ ।

घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘अवस्था अनकन्सियस छ । उपचार भइरहेको छ,’ उनले भने । प्रहरीका अनुसार डुंगामा गिरीसहित ६ जना सवार थिए । बाँकीको अवस्था भने सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित