६ बैशाख २०८२, शनिबार । Apr 19, 2025

बच्चा जन्माइ केरा घारिमा फालेर आमा बेपत्ता ।

दमौलीः  तनहुँको म्याग्दे गाउँपालिका वडा नं ७ खर्क बरबन्ज्याङको केराघारीमा एक नवजात शिशुलाई जिउँदै फालेर आमा बेपत्ता भएकी छन् ।

नवजात शिशु रोइरहेको गाई गोरु चराउने एक जनाले सुनेर जाँदा उक्त शिशु केराघारीमा फेला परेको हो ।
केहि घन्टा अघि जन्माएर छोडेको जस्तो, आलै नाबी पनि लामो सग काटिएको तर बच्चा लाई भने स्तनपान गराइ सकेको जस्तो अबस्था देखिएको स्थानीय ले बताएका छन।

नबजात  शिशुलाई थर्पु प्रहरी चौकी का प्रहरीलाई सम्पर्क गरि जिम्मा दिइएको थियो । हाल शिशुको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित