७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

बालिका बलात्कार को आरोप मा एक जना पक्राउ ।

गोरखा २१ जेठ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर  नं.–१, गोरखा लुङ्गा स्थितमा १३ बर्षकी नाबालिकालाई बलात्कार गरेको आरोपमा एक जना लाई  प्रहरीले पक्राउ  गरेको छ  ।

सिरानचोक गाउँपालिका वडा नं.४, गोरखा बस्ने १९ बर्षको सौरभ कुमालले  नाबालिका लाई जबरजस्ती करणी गरेको घटनामा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन ।

प्रहरी नायब उपरिक्षक लामिछानेका अनुसार जबरजस्ती करणी गर्ने कुमाललाई २०८० साल जेष्ठ २१ गते पीडितको आफन्त मार्फत जाहेरी दरखास्त लिए पस्चात जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गराई जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न थप म्याद लिइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित