६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

दुभार प्राबी को ३७ औ  वार्षिकोत्सब कार्यक्रम सप्पन्न

दुभार प्राबीले ३७ औ  वार्षिकोत्सब  तथा अभिभाबक भेला सम्पन्न गरेको  छ ।

कार्यक्रममा वडा अध्यक्ष  होपबहादुर नेपालि प्रमुख आतिथि रहनु भएको थियो भने   बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भुवन खड्का को सभापतित्वमा भएको हो । कार्यक्रममा पालुङटार वडा नम्बर ८ को अन्य बिद्यालय बाट समेत अतिथि शिक्षक  आउनु भएको  थियो  । कार्यक्रम संचालन  बिद्यालयका प्रधानाध्यापक रामचन्द्र परियारले गर्नु भएको हो ।

कार्यक्रममा बिद्यालयका विद्यार्थीले आफ्नो कला नाचगान तथा   परस्तुती प्रद्शन गरेका थिए । साथै घैटो फुटाइ कार्यक्रम पनि भएको थियो ।

हाल बिधालयमा बालबिकास मा १४ जना कक्षा १ मा ८ जना २ मा ४ जना ३ मा ८ जना गरि ३४ जना विद्यार्थी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित