६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रेस सेन्टर नेपालको पालुङटार नगरपालिकामा समिती गठन

४ पौष गोरखा । प्रेस सेन्टर नेपालको पालुङटार नगरपालिकामा कमिटी गठन गरिएको छ ।

जसको अध्यक्षमा पुन  सुरज सागर कुमाल  चुनिएका छन् । आज ठाटिपोखरिमा  भएकाे प्रशिक्षण तथा भेलाले  कुमाल  अध्यक्ष रहने गरी  नगर समिति चयन गरेकाे हाे । उपाध्यक्ष – सराेज चुदारा , सचिव – सन्ध्या नेपाली  काेषअध्यक्ष – दिपा बि  सदस्य – मेलिना बि क सदस्य – समुयल नेपाली  सदस्य – पबित्रा नेपाली सदस्य – मनाेज कुमाल रहेका छन् ।

कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख बिबस चिन्तन अजय प्रमुख अतिथि  रहनु भएको थियो। अतिथि हरु  प्रेस सेन्टर नेपाल का केन्द्रिय सदस्य  तथा गोरखा जिल्ला इन्चार्ज राजेन्द्र न्यौपाने , प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सदस्य लिलाधर काेइराला, प्रेस सेन्टर नेपाल गोरखाका सचिप डिबि तामाङ  लगायत को उपस्थिति रहेको थियो भने पालुङटारका विभिन्न वडाबाट सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित