६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

अकला माबीको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा क्षेत्रजङ भन्डारी

४ पौष गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ८ को अकला माबी को ब्यबस्थापन समितिको अध्यक्षमा क्षेत्रजङ भन्डारी चयन हुनु भएको छ ।

 

आज बसेको बैठकले भन्डारी लाई चयन गरेको हो । सदस्यमा शर्मिला तिवारी, गोमा कालाखेती , घनश्याम तिवारी, तारा थापा र  देउ बहादुर थापा चयन भएका छन् ।

शिक्षक अभिभावक सङघ अध्यक्ष – सृजना रेग्मी कडेल चयन हुनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित