६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ३ का एक युवक बिरगंजमा मृतफेला

८ पौष गोरखा । पालुङटार नगरपालिका वडानम्बर ३ क युवक मृत  अबस्थामा भेटिएको छन् ।

 

बर्ष २४ का  हाल बिरगंज बस्दै आएका  बिकास नेपाली नाम गरेका युवक आज मृत भेटिएको परिवारले जनाएको छ । मृतक के कसरी भएको हो केही  नखुलेको परिवार ले बताएको छ ।

 

मृतक नेपालिको शब लिनको लागि नगरप्रमुख बिबस चिन्तन अजयले पालुङटार नगरपालिकाको एम्बुलेन्स पठाइसकिएको जानाकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित