६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखाको अकला मन्दिरनजिकै होटल भित्र युवकको हत्त्या गरिएको अबस्थामा फेला

पौष १६ । गोरखा नगरपालिका  वडा नम्बर १४ अकला मन्दिर नजिकै  आफ्नै होटल  भित्र एक जना युवा मृत अबस्था भेटिएका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर ८ लामाचौर घर भइ गोरखा नगरपालिका १४ अकला मन्दिर नजिकै होटल सन्चालन गरि बस्ने बर्ष २६ का महेश पन्त मृत अबस्थामा भेटिएका हुन् । 

धेरै दिन सम्म पनि घर नआएपछी होटल बाबु  आमाले ढोका खोलेर हेर्दा मृत अबस्थामा भेटिएको मृतक का बुबाले बताउनु भएको छ  खुट्टामा धारिलो हतियर प्रयोग गरेर हत्त्या गरिएको अबस्थामा भएटिएको  प्रहरी उपरीक्षक अनुपाम श्रेष्ठले बताउनु भएको छ । 

शब लाई पोस्टमार्टमको लागि गोरखा पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित