६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ७ मा बेबारिसे महिलाको शव फेला

५ फागुन गोरखा — गोरखाको पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । करिब ३०/३५ वर्षीया महिलाको शव शनिबार नदी किनारमा भेटिएको पालुङटार नगरपालिका वडा नम्बर ७ क वडा अध्यक्ष अर्जुन बहादुर कुमालले जानकारी दिनु भएको छ । शव सडिसके अबस्थामा भएटिएको उहाले जानाकारी दिनु भएको छ ।

शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव पोस्टमाटका लागि गोरखा अस्पताल पठाइएको छ  । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित