६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

कुमाल राष्ट्रिय मुक्ती मोर्चा को दोस्रो राष्ट्रिय भेला यहि ७र ८ गत्ते गोरखा को च्याङ्ली बिरुवाटार मा हुदै मा हुदै।

कुमाल राष्ट्रिय मुक्ति मोर्चा को  दोश्रो राष्ट्रिय भेला गोरखाको पालुङटार न.पा.–७, च्याङ्ली, बिरुवाटार मा यहि असोज ७ र ८ गत्ते हुने भएको छ ।                                                                                      कुमाल स्वायत्त क्षेत्र स्थापना र समानुपातिक प्रतिनिधित्वका लागि भन्ने मुल नारा सहित सम्मेलन गर्न लागिएको पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन कुमाल ले बताउनु भएको छ ।कार्यक्रम को ने क पा (माओवादी केन्द्र) का महासचिव क. देव गुरुङको प्रमुख आतिथ्यतामा हुने बताइएको छ ।                   कार्यक्रम मा नेकपा माओवादी केन्द्रका सचिब हितराज पान्डे , नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य चुडामणि खड्का, खोप बाहादुर कंडेल रास्टृय सभाका सदस्य सुरेस आलेमगर लगायत का नेता आउने कार्यक्रम रहेको कुमाल राष्ट्रिय मुक्तिमोर्चा कि केन्द्रिय सदस्य कन्चन कुमाल ले बताउनु भयो।                                      कार्यक्रम मा कुमाल सस्कृती झल्किने भेषभुसा सहित पाउजुरे, सोरठी, झ्याउरे लगायत स्थानिय तथा राष्ट्रिय कलाकार को पनि प्रस्तुति रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित