६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ मा झुन्डिएर आत्महत्या

कार्तिक १४ गोरखा :- पालुङटार नगरपालिका वडा नम्बर ८ मा एक जना ले झुन्डिएर आत्महत्या गरेका छन ।                        पालुङटार नगरपालिका बस्ने बर्ष ६२ का भक्त बहादुर राना आज दिउँस १ बजे तिर आफ्नै घर भित्र आफैले ओढ्ने गलबन्दी पासो लगाइ आत्महत्या गरेका हुन् । माधक पदार्थ सेबन गरि होस् गुमाएर पासो लगाएको हुन सक्ने प्रहरी ले अनुमान  छ ।                      शब लाई पोस्टमाटम को लागि जिल्ल अस्पताल गोरखा पठाइएको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित