पालुङटार ८ मा मुलाबारी टोल बिकास सस्था को पुनर्गठन

२८मङ्सिर गोरखा पालुङटार नगरपालिका वडा नम्बर ८ मा मुलाबारी टोल , सस्था को पुनर्गठन गरिएको छ । पालुङटार नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कुलराज श्रेष्ठ को अध्यक्षतामा मा बसेको भेला ले मुलाबारी टोल बिकास सस्था को लिला बहादुर काराखेती को अध्यक्षतामा ११ सदस्यीय टोल बिकास सस्था गठन गरिएको हो । सस्था को उपाध्यक्ष मा कमल तामाङ सचिब मा बल बा बराम कोषाध्यक्ष मा शान्ता माया तामाङ सह सचिब मा नुर बा कुवर र सदस्यहरुमा राम बा अछामि कृष्ण बा नेपालि रन बा पुलामि थापा, काले कामी, खेदिराम तामाङ, भुम बा बराम , रहेका छन् । उक्त सस्थाको सल्लाहकार समितिमा श्याम बा कुवार थापा , सीता नेपाली, संगम थापा मगर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्