गोरखामा चितुवाको आक्रमणबाट एक महिला घाइते

गोरखा, २९ मङ्सिर । गोरखाको पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएको छ । आज बिहान करिब साढे ४ बजेको समयमा चितुवाको आक्रमणबाट बुधबार अपरान्ह्र ४ बजे देउराली घर भएकी टिका नेपाली घाइते हुुनुभएको हो ।
देउरालीबाट गाईखुर आउदै गर्दा ओप्री भञ्ज्याङ नजिकै नेपालीलाई चितुवाले आक्रमण गरेको स्थानीयबासीको भनाई छ । घाइतेको आँपपिपल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्