६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखामा एक पुरुषद्धारा झुण्डिएर आत्माहत्या

गोरखा, ४ पुस । गोरखाको शहीद लखन गाउँपालिकामा एक पुरुषले  झुण्डिएर आत्माहत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ बुङकोट गैह्री गाउँका ६६ बर्षिय दलबहादुर गुरुङले झुण्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनले घर नजिकै रहेको खिराको रुखमा नाम्लोको डोरीको प्रयोग गरी झुण्डिएर आत्माहत्या गरेको अबस्थामा फेला परेके थियो । गुरुङको आत्माहत्याको कारण भने खुल्न सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि प्रहरीले आबश्यक मुचुल्का उठाएर पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित