६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङ्टार ८ को कालिका प्राबी मा विद्यार्थी लाई न्यानो कपडा वितरण

पौष ६ गोरखा- पालुङटार न्युज ,         

पालुङटार नगरपालिका ८ मा रहेको कालिका प्राथमिक बिद्यालय मा न्यानो कपडा वितरण गरिएको छ ।

श्री भुपेन्द्र सिंग Bhupendra Singh (क्यानडा ) गुरु गोबिन्द फाउन्डेसन् मार्फत ५० ओटा जाकेट कालिका प्रा बि मा रहेका विद्यार्थी लाई वितरण गरिएको हो । उक्त सहयोग पालुङटार ८ बस्ने शिर्षक काराखेती (अनुप) ले क्यानडा बाट समन्वय गरि पठाएका हुन् । उनी हाल क्यानडा रहेका छन् । शिर्षक काराखेती (अनुप) जनयुद्ध को क्रममा साहादत प्राप्त गरि सहिद हुनुभएको स्व. सिभ काराखेती र सम्झाना काराखेतिका जेठा छोरा हुन् ।

उक्त सहयोग को न्यानो कपडा कालिका प्राथमिक बिद्यालय मा रहेका सबै जना विद्यार्थीलाई शिर्षक काराखेती (अनुप ) को ठुलो बुवा अमृत काराखेतिको  र वडा अध्यक्ष होप बहादुर नेपालिको रोहवरमा वितरण गरिएको बिद्यालय कि प्रधानाध्यापक रुपा श्रेष्ठ ले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित