७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

च्यङ्ली मा एक जना वृद्धाद्वारा ठोट्ने को रुखमा झुन्डिएर आत्महत्या

पौष २५ गोरखा । पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली जगटार मा एक जना वृद्धा झुन्डिएर आत्महत्या गरेको छिन् ।

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली जगटार घर भएकी ७० बर्ष कि मैया कुमाल ले नजिकै को ठोट्ने को रुख मा डोरि को पासो लगाएर आत्महत्या गरेकि हुन् । साझ परिसक्दा पनि वृद्धा घर न आएपछी खोजी गर्दा  झुन्डिएको अबस्थामा भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित