६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा २६८ सांसदले मत दिए भने विपक्षमा २ सांसदले मत दिए। राष्ट्रिय जनमोर्चा  र नेपाल मजदुर किसान पार्टीका एक-एक सांसदले विश्वासको मत दिएनन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित