६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ मा आज बाट वडा कप सुरु हुने ।

पालुङटार वडा नम्बर ८ मा आज बाट वडा कप हुने भएको छ ।

माघे सक्रान्ती को अवसर मा मुलाबारी युवा क्लब को आयोजनामा हुन लागेको खेल  हुन लागेको हो । वडा अध्यक्ष होप बहादुर नेपालिको प्रमुख अतिथ्यतामा खेल बिहान ११:३० बजे सुरु हुने छ । 

खेल आज र भोलि हुने बताइएको छ । खेलमा प्रथम हुने टिम लाई  ट्रफी मेडल र प्रमाणपत्र सहित २० हजार नगद पुरस्कार त्यस्तै दोस्रो हुने टिम लाई  ट्रफी मेडल र प्रमाणपत्र सहित नगद १० हजार पुरस्कार  को ब्यबस्था गरिएको क्लब का अध्यक्ष स्मार्ट बाबू काराखेती ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित