६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखामा बिरामी महिलाको हेलिकोप्टरबाट उद्धार

गोरखा, २० माघ । गोरखा एक बिरामी महिलाको उद्धार भएको छ । सुत्केरी हुन नसकेर सुन्निएको र रक्तश्राप अधिक मात्रामा भएकी धार्चे २ केरौजाबाट १९ वर्षे कान्छीमाया गुरुङको आज उद्धार गरिएको हो ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत उहाँको उद्धार गरी उपचारका लागि पठाइएको हो ।

सिम्रिक एयरको हेलिकोप्टरबाट बिरामीलाई मध्यान्ह १२ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गृरुङलाई उपचारका लागि पु¥याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित