७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

आँबुखैरेनीमा बस दुर्घटना, ६ जना घाईते

माघ २१ तनहुँ –  तनहुँको आँबुखैरेनीमा यात्रुबाहक बस दुर्घटना भएको छ । ना ६ ख ३९६३ नम्बरको बस ऐन पहरा नजिकै दुर्घटना हुँदा ६ जना घाईते भएका हुन्् ।

बेशिसहरबाट नारायणगढ जाँदै गरेको बस सडकको कुनापट्टी भित्तामा ठोक्कीएको हो । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ ।

घाईते छ जनाको आँबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । शनिवार दिउँसो साँढे चार बजे बस दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित