८ मंसिर २०८१, शनिबार । Nov 23, 2024

जनयुद्ध दिवस को दिन पालुङटार नगरपालिका मा सार्बजनिक बिदा दिइने

माघ २७ गोरखा । पालुङटार नगरपालिले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदा दिने भएकाे छ ।

२०७९/१०/२६ गते बिहिबार बसेकाे कार्यपालिकाकाे निर्णय अनुसार फागुन १ मा सार्वजानिक विदा दिने निर्णय गरेकाे पालुङटार नगरपालिका नगर प्रमुखका स्वकिय सचिव अशाेक मरहट्टाले जानकारी दिए ।

सार्वजनिक बिदाको दिन नगरपालिका को  कार्यालय, पालिका अन्तर्गतका कार्यालयहरु र शौक्षिक संस्थाहरुमा बन्द हुने नगरपालिका ले  जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

जनयुद्ध सुरुभएकाे दिनकाे समझनामा माओवादीले फागुन १ गतेलाइ दिवसकाे रुपमा मनाउदै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित