७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

बढेको जरिबाना रकम र लाइसेन्स खारेजीको विरोधमा सडकमै गाडी तेर्साएर आन्दोलन

काठमाण्डाै ,१ फागुन 

काठमाण्डौको नयाँ बसपार्कबाहिरको सडकमा यातायात मजदुरले विरोध प्रदर्शन गरेका छन् । यातायात मजदुरले सडकमै गाडी तेर्साएर प्रदर्शन गर्दा नयाँ बसपार्क, बालाजु, गोगङ्बु, माछापोखरीलगायत क्षेत्रको यातायात अस्तव्यस्त भएको छ ।

ट्राफिक नियम मिच्दा तिर्नुपर्ने जरिबाना रकम बढाएको, पाँच पटकभन्दा धेरै गल्ती गर्दा लाइसेन्स खारेजी हुने नयाँ नियमलगायतको विरोधमा मजदुरले आन्दोलन गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार ट्राफिक नियम मिच्दा पाँच सयदेखि १५ सय रुपैँयाँसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित